२०८१ असार ३१ गते | 14th of July 2024

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४३ वर्षीय पुरुष पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४३ वर्षीय पुरुष पक्राउ
Sanchar_np प्रकाशित: २०८१ असार २० गते १३:४९

अर्घाखाँची। ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका–६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights