२०८१ असार ३१ गते | 14th of July 2024

गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो
Sanchar_np प्रकाशित: २०८१ असार २१ गते १४:०६

काठमाडौं। रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दा हेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो ।

उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोेच्चको तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights