२०८१ असार ३१ गते | 14th of July 2024

क्यानले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने

क्यानले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने
Sanchar_np प्रकाशित: २०८१ असार २२ गते १७:२५

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ ।

क्यानको बिहीबार बसेको बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै स्पष्टीकरण सोध्न लागेको हो ।
उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दूर्गाराज पाठकसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights