२०८१ असार ३१ गते | 14th of July 2024

प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षको बेञ्चमा

प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षको बेञ्चमा
Sanchar_np प्रकाशित: २०८१ असार २४ गते १३:१०

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् ।

आजको बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ । यसअघि असार १७ गतेको प्रतिनिधिसभा बैठकमा सत्ता पक्षमा रहेको एमाले गत सोमबार कांग्रेससँगको सहमतिसँगै आजदेखि प्रतिपक्षमा बसेको हो ।

नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति भएसँगै एमालेले पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षको लाइनमा बसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights