२०८१ असार ३१ गते | 14th of July 2024

कञ्चनपुरमा बाढीले कलभर्ट भत्कियो, पूर्व–पश्चिम राजमार्ग अवरूद्ध

कञ्चनपुरमा बाढीले कलभर्ट भत्कियो, पूर्व–पश्चिम राजमार्ग अवरूद्ध
Sanchar_np प्रकाशित: २०८१ असार २५ गते ११:३२

कञ्चनपुर। कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

बेदकोट नगरपालिका–७ सुडा चोक नजिकको कल्भर्ट बाढीले भत्काएपछि राजमार्ग अवरुद्ध भएको हो।

कल्भर्ट भत्किएकाले अवरुद्ध सडक सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए।

आइतबारदेखि अत्यधिक वर्षाका कारण कञ्चनपुरका अधिकांश स्थानमा घरहरू डुबानमा परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights