२०८१ असार ३१ गते | 14th of July 2024

पहिरोले कान्ति लोकपथ अवरुद्ध

पहिरोले कान्ति लोकपथ अवरुद्ध
Sanchar_np प्रकाशित: २०८१ असार २५ गते ११:४१

काठमाडौं। पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित कार्कीबासमा परिहो झरेपछि कान्ति लोकपथ अवरुद्ध भएको हो।

सोमबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

पहिरो पन्छाउन डोजर पठाइएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights