२०८१ असार ३१ गते | 14th of July 2024

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सर्‍यो

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सर्‍यो
Sanchar_np प्रकाशित: २०८१ असार २५ गते ११:४७

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ।

यसअघि मीनभवनमा रहेको कार्यालय सोमबार टेकुस्थित पहिले जिल्ला प्रहरी परिसर काठमाडौं रहेको कार्यालयमा सरेको हो।

परिसर आइतबार भद्रकालीस्थित नयाँ भवनमा सरेको छ।

अनुसन्धान कार्यालयको भवन पनि टेकुमा बनिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights