२०८१ असार ३१ गते | 14th of July 2024

एमालेको सचिवालय बैठक आज

एमालेको सचिवालय बैठक आज
Sanchar_np प्रकाशित: २०८१ असार २६ गते ११:४७

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक मङ्गलबार बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने कार्यालय सचिव डा भीष्म अधिकारीले बताए।

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ।

आइतबार एमालेको संसदीय दलको बैठक बसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights