२०८१ असार ३१ गते | 14th of July 2024

माओवादीले बोलायो संसदीय दलको बैठक

माओवादीले बोलायो संसदीय दलको बैठक
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते ११:१०

काठमाडौं। नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।

बुधबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको नेकपा माओवादी केन्द्रले जनाएको छ।

प्रमुख सचेतक हितराज पाण्डेले दिएको जानकारीअनुसार बैठकमा शुक्रबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धमा छलफल हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights