२०८१ असार ३१ गते | 15th of July 2024

स्वास्थ्य

डेङ्गीबाट बच्न सचेत रहन काठमाडौं महानगरको आग्रह

डेङ्गीबाट बच्न सचेत रहन काठमाडौं महानगरको आग्रह

काठमाडौं। गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण...

उपचार तथा शल्यक्रियाका लागि लाइन बस्नुपर्ने समस्या हटाउन उच्चस्तरीय समिति गठन

उपचार तथा शल्यक्रियाका लागि लाइन बस्नुपर्ने समस्या हटाउन उच्चस्तरीय समिति गठन

काठमाडौं। सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति...

गोरखामा क्यान्सरको जोखिम पहिचान गर्न ‘स्वास्थ्य शिविर’

गोरखामा क्यान्सरको जोखिम पहिचान गर्न ‘स्वास्थ्य शिविर’

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा...

स्वास्थ्यमन्त्री यादवले गरे वीर अस्पतालको छड्के अनुगमन

स्वास्थ्यमन्त्री यादवले गरे वीर अस्पतालको छड्के अनुगमन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गरेका छन्। बुधबार दिउँसो मन्त्री यादवसहित मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा...

हाडजोर्नी शिविरबाट १ हजार बढी लाभान्वित

हाडजोर्नी शिविरबाट १ हजार बढी लाभान्वित

दोलखा। दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा सञ्चालन गरिएको चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका...

सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले निजीमा काम गरे कारबाही गर्ने मन्त्रालयको चेतावनी

सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले निजीमा काम गरे कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं। सरकारले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम गर्न रोक लगाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू...

रिहा भए नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख

रिहा भए नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख

काठमाडौं। वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर पक्राउ गरेका म्यानेजिङ डाइरेक्टर (एमडी) र ल्याब प्रमुख रिहा भएका छन्। मेडिकल कलेजका एमडी सहनवाज अन्सारी...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

कास्की । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । तनहुँको व्यास...

Verified by MonsterInsights