२०८१ साउन १२ गते | 27th of July 2024

१८ वर्षकी रक्षा काँग्रेस प्रदेश प्रतिनिधिमा चयन

१८ वर्षकी रक्षा काँग्रेस प्रदेश प्रतिनिधिमा चयन
Sanchar_np प्रकाशित: २०७८ मंसिर ४ गते ११:०४

मोरङ । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली काँग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी रक्षा यादव सर्व चयन भएकी छिन् ।

यस क्षेत्रबाट रक्षा मात्र सर्व सहमत प्रतिनिधि चयन भएकी हुन् ।

प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् ।

रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको काँग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए ।

अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनुपर्ने बताएकी छन् ।

अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights