२०८१ साउन १२ गते | 27th of July 2024

थप २५५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

२६६ जना संक्रमणमुक्त

थप २५५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर १४ गते ११:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ६४६९ जनामा नमुना परीक्षण भएको थियो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights