२०८१ साउन १२ गते | 27th of July 2024

जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ७:४६

झापाको दमक नगरपालिका–३ रनधौज चोकस्थित हुम्सेदुम्से सामुदायिक वनबाट आएको हात्तिको आक्रमणमा परी एकजनाको ज्यान गएको छ ।
सोमबारराति सामुदायिक वनबाट निस्केको हात्तिको आक्रमणमा परी दमक नगरपालिका–३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights