२०८१ साउन १२ गते | 27th of July 2024

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ११:२३

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो ।
यससँगै नवनियुक्त सीईओ पाण्डेले माघ १२ गतेदेखि बैंकको सीईओ पदको कार्यभार सम्हालेका छन् । यसअघि बैंकको सीईओमा भुवनकुमार दहाल थिए । उनको कार्यकाल माघ ११ गतेबाट सकिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights