२०८१ साउन १२ गते | 27th of July 2024

मरिससको सुरुआती–११ सार्वजनिक

मरिससको सुरुआती–११ सार्वजनिक
Photo : Anfa
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ८:३२

नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ ।
नेपाल र मरिससबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।
मरिससले नेपालविरुद्ध मैदान उत्रने सुरुआती–११ को घोषणा गरेको छ ।
हेर्नुहोस् मरिससको सुरुआती–११

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights