२०८१ साउन १२ गते | 27th of July 2024

पुनः माघ २६ गतेका लागि सारियो प्रतिनिधि सभाको बैठक

पुनः माघ २६ गतेका लागि सारियो प्रतिनिधि सभाको बैठक
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ५:४८

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ । आज (आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको हो ।
मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोकिएको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा शनिबार साँझ जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights