२०८१ साउन १२ गते | 27th of July 2024

भारतले डिजिटल मुद्राको सुरुआत गर्ने

भारतले डिजिटल मुद्राको सुरुआत गर्ने
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ७:५९

भारतले डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न डिजिटल मुद्राको सुरुआत गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले डिजिटल मुद्राको प्रवद्र्धन गर्ने घोषणा गरेकी हुन् ।
यो डिजिटल मुद्रा ब्लकचेन प्रविधिमा आधारित हुनेछ ।
भारतको केन्द्रीय बैंक (रिजर्भ ब्याङ्क अफ इन्डिया–आरबीआइ)ले यसको सुरुआत गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights