२०८१ साउन १२ गते | 27th of July 2024

नेपालको टी–ट्वान्टी वरीयता खस्कियो

नेपालको टी–ट्वान्टी वरीयता खस्कियो
Sanchar_np प्रकाशित: २०७८ फागुन ११ गते १०:४६

आईसीसी टी–ट्वान्टी वरीयताक्रममा नेपाल दुई स्थान तल झरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको वरीयताक्रम अनुसार नेपाल १५ औं स्थानमा आईपुगेको छ ।

यस अघि नेपाल १३ औं स्थानमा रहेको थियो ।

नेपालले मंगलबार मात्रै आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा युएईविरुद्ध पराजय भोगेको थियो ।

युएईविरुद्ध पराजित भएपछि नेपाल विश्वकप छनोट हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights