२०८१ साउन १२ गते | 27th of July 2024

ला लिगा : रियलको जितमा बेन्जिमाको निर्णायक गोल

ला लिगा : रियलको जितमा बेन्जिमाको निर्णायक गोल
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ५:४१

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई १(० गोल अन्तरले हराएको हो ।

रियललाई जित दिलाउन करिम बेजिमाले निर्णायक गोल गरे । बेन्जिमाले खेलको ८३ औं मिनेटमा जुनियरको पासमा गोल गरे ।

यस जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ ।

रियलले दोस्रो स्थानको सेभियामाथि ९ अंकको अग्रता बनाएको छ । भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights