२०८१ साउन १२ गते | 27th of July 2024

एमालेलाई घेर्ने योजना सफल हुँदैनः ईश्वर पोखरेल

एमालेलाई घेर्ने योजना सफल हुँदैनः ईश्वर पोखरेल
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ६:०१

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनबाट पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताएका छन्।

सत्तारुढ गठबन्धनप्रति लक्षित गर्दै उनले एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल नहुने जिकिर गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights