२०८१ साउन १२ गते | 27th of July 2024

बानेश्वरमा सत्ता गठबन्धनकै कार्यकर्तासँग प्रहरीको झडप

बानेश्वरमा सत्ता गठबन्धनकै कार्यकर्तासँग प्रहरीको झडप
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ९:४८

नयाँ बानेश्वरमा सत्ता गठबन्धनकै कार्यकर्तासँग प्रहरीको झडप भएको छ। अमेरिकी सहायता सम्झौता एमसीसी पास गर्ने निर्णय लिइसकेको अवस्थामा सत्ता गठबन्धनकै कार्यकर्ताहरु सडकमा उत्रिएपछि झडप भएको हो।

बानेश्वरको निषेधित क्षेत्रमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रतिपक्षी राप्रपा समेतका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्।

झडप भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास लाठी र पानीको फोहरा हानेर तितरवितर बनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights