२०८१ साउन १२ गते | 27th of July 2024

ब्राजिलका राष्ट्रपतिले युक्रेनका राष्ट्रपतिको उडाए मजाक

ब्राजिलका राष्ट्रपतिले युक्रेनका राष्ट्रपतिको उडाए मजाक
Sanchar_np प्रकाशित: २०७८ फागुन १६ गते ६:४४

ब्राजिलका धुर–दक्षिणपन्थी राष्ट्रपति जायर बोलसोनारोले आइतबार एक पत्रकार सम्मेलनका बेला युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको मजाक उडाउँदै मानिसले आफ्नो आशालाई एक कमेडियनको हातमा सुम्पिएको बताएका छन् ।

बोलसोनारोले रुसको हमलाको विरोध गर्न अस्वीकार गर्दै ब्राजिल यस संघर्षका लागि तटस्थ बस्ने स्पष्ट पारे । उनले ब्राजिल र रुस व्यावहारिक रुपमा सहोदर राष्ट्र भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights