२०८१ साउन १२ गते | 27th of July 2024

मिलान र इन्टरको बराबरी

मिलान र इन्टरको बराबरी
Sanchar_np प्रकाशित: २०७८ फागुन १८ गते ५:४०

कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एसी मिलान र इन्टर मिलानले बराबरी खेलेका छन् । मंगलबार राति भएको मिलान डर्बी गोलरहित बराबरीमा सकिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल निकाल्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल २० मा हुनेछ । खेल सान सिरोमा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights