२०८१ साउन १२ गते | 27th of July 2024

जोकोभिचले इन्डियन वेल्स र मियामी ओपन नखेल्ने

जोकोभिचले इन्डियन वेल्स र मियामी ओपन नखेल्ने
Sanchar_np प्रकाशित: २०७८ फागुन २६ गते ६:३७

पूर्व विश्व नम्बर एक नोभाक जोकोभिचले इन्डियन वेल्स र मियामी ओपन टेनिस नखेल्ने भएका छन् । अमेरिकाको कोभिड–१९ को नियमको कारण जोकोभिचले दुई प्रतियोगिता गुमाउने भएका हुन् ।

जोकोभिकले सामाजिक संजालबाट आफुले दुबै प्रतियोगिता नखेल्ने बताएका छन् । जोकोभिचले हालसम्म कोभिडविरुद्धको खोप लगाएका छैनन् । अमेरिका भ्रमणका लागि कोभिड खोप अनिवार्य गरिएको छ ।

खोप नलगाएको कारण उनले यस अघि अष्ट्रेलियन ओपन गुमाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights