२०८१ साउन १२ गते | 27th of July 2024

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन २६ गते ७:३७

सल्यानको  छत्रेश्वरी गाउँपालिका–३ झिम्पे बस्ने १९ वर्षीय माधव पुनलाई १ थान भरुवा बन्दुक सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने २७ वर्षीय लोक बहादुर पुन र माधव पुन भरुवा बन्दुक लिइ शिकार खेल्न जाने क्रममा घर नजिकै लोक बहादुरले माधवलाई बन्दुक समात्न दिएकोमा उक्त बन्दुक पड्किन गई लोकबहादुर घाइते भएपछि अस्थायी प्रहरी पोष्ट पोखरीडाँडा र इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले माधवलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

घाइते लोकबहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights