२०८१ साउन १२ गते | 27th of July 2024

विराट कोहलीका चार समर्थक पक्राउ

विराट कोहलीका चार समर्थक पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते १०:१४

काठमाडौं। भारतीय क्रिकेटर विराट कोहलीका चार समर्थक पक्राउ परेका छन् । सुरक्षा नियम तोड्दै बैंगलोरको मैदानमा कोहलीसँग सेल्फी खिचेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

भारत र श्रीलंकाबीचको टेस्ट क्रिकेट चलिरहदा सुरक्षा नियमको उल्लंघन गरेको आरोपमा चारैजनाविरुद्ध एफआईआर दर्ता गरिएको छ । चारजना मध्ये तीन जना बैंगलोर तथा एक जना कालाबुरागीका रहेका थिए ।

सुरक्षाकर्मीलाई झुक्याउदै उनीहरु कोहली नजिक पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights