२०८१ साउन १२ गते | 27th of July 2024

युएईको सातौं विकेट पतन

युएईको सातौं विकेट पतन
Sanchar_np प्रकाशित: २०७८ चैत ४ गते ८:४५

काठमाडौं । नेपालविरुद्ध खेलिरहेको युएईको सातौं विकेट पतन भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा युएईसँग टस हारेर बलिङमा रहेको नेपालका लागि सागर ढकालले सातौं विकेट लिएका हुन्।

 

उनले युएईका बसील हमिद को विकेट लिएका हुन्। ताजा अवस्थामा युएई ४५.३ ओभर खेल्दै १६४ रनमा रहेको छ।

नेपालका लागि सोमपाल कामीले व्यक्तिगत ३ विकेट लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights