२०८१ साउन १२ गते | 27th of July 2024

नेपालको छैटौँ विकेट पतन, भीम शून्य रनमा आउट

नेपालको छैटौँ विकेट पतन, भीम शून्य रनमा आउट
Sanchar_np प्रकाशित: २०८० फागुन १३ गते ११:४४

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । टियू मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको छ ।

नेपालका भीम शार्की शून्य रनमा आउट भए । उनी बास डी लिडेको बलमा खराब सट खेल्दै बोल्ड हुन पुगे ।

यसअघि दीपेन्द्र सिंह ऐरी ११ बल खेलेर एक रन बनाउँदै रनआउट भएका थिए भने कप्तान रोहित पौडेलले १६, आसिफ सेखले १७, कुशल मल्लले २ र अनिल शाहले ७ रन बनाएर आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights