२०८१ वैशाख २० गते | 3rd of May 2024

सेमिफाइनलमा नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

सेमिफाइनलमा नेपालले युएईलाई दियो १२० रनको लक्ष्य
Sanchar_np प्रकाशित: २०८१ वैशाख ७ गते १३:२५

काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

जित्नैपर्ने खेलमा ब्याटरहरु चल्न नसक्दा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।

नेपालका सन्दीप जोराले अर्ध शतक बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *