२०८१ जेठ ७ गते | 20th of May 2024

आज के भयो सुनचाँदीको मूल्य?

आज के भयो सुनचाँदीको मूल्य?
Sanchar_np प्रकाशित: २०८१ वैशाख २६ गते १२:५९
काठमाडौं। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ४ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य १ लाख ३५ हजार ७ सय ५० रहेको छ।

महासंघका अनुसार मंगलबार १ हजार ६ सय ७५ रहेको चाँदीको मूल्य आज पनि त्यही कायम भइ कारोबार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *