जोडिनुहोस
  • होमपेज
  • जीर्ण बन्दै नारायणी रङ्गशाला

समाचार

जीर्ण बन्दै नारायणी रङ्गशाला

  • Avatar of Sanchar NP
    Sanchar NP
  • मङ्लबार, अशोज २०, २०८३
जीर्ण बन्दै नारायणी रङ्गशाला

काठमाडौं। मधेस प्रदेशकै ठूलो रङ्गशालाको रुपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्गशाला जीर्ण अवस्थामा पुगेको छ। रङ्गशालाको तिनैतर्फ ’प्याराफिट’ भत्किएर धराप अवस्थामा रहेको छ भने खेल मैदानमा पानी जमेको छ।

narayani cricket rangashala narayani cricket narayani rangashala 2 1726026040

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका