जोडिनुहोस
  • होमपेज
  • तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

काठमाडौं। प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई सोमबार पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो। पक्राउ परेका गिरीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका