जोडिनुहोस
  • होमपेज
  • यसरी मनाइयो संविधान दिवस [तस्बिरहरू]

यसरी मनाइयो संविधान दिवस [तस्बिरहरू]

काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा संविधान दिवस विभिन्न कार्यक्रमका गरी देशभर मनाइँदैछ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उडाइएको नेपाली सेनाको हेलिकप्टर र नजिकैको धरहराको दृश्य । तस्बिरः प्रदीपराज वन्त / रासस

2081 1 1726725584
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस
2081 2 1726725584
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा परेड प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त / रासस
2081 3 1726725583
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा परेवा उडाउँदेै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त / रासस
2081 4 1726725583
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस
2081 5 1726725580
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस
2081 6 1726725579
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार बाँकेको नेपालगञ्जमा निकालिएको प्रभातफेरीमा सहभागी सुरक्षाकर्मीहरु । तस्बिरः रुपनी जि एम / रासस
2081 7 1726725578
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा निकालिएको प्रभातफेरीमा सहभागीहरु । तस्बिर : विश्वनाथ ठाकुर / रासस
2081 8 1726725576
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा बिहीबार चितवनको भरतपुरमा निकालिएकोे प्रभातफेरी । तस्बिर : सनद अधिकारी/रासस
2081 9 1726725574
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा गण्डकी प्रदेश सरकारद्वारा निकालिएको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत । तस्बिर: राधिका कँडेल रासस
2081 10 1726725572
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार बेँसीसहर बजारमा आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्बिर : जनक श्रेष्ठ / रासस
2081 11 1726725570
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार निकालिएको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायत । तस्बिर: सुरेश आचार्य/रासस
2081 13 1726725569
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा कलेजमा आयोजित कार्यक्रममा राष्ट्रिय गानमा सहभागीहुँदै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ स्थित जामिया कमरुन निशा निस्वाँ कलेजका विद्यार्थीहरु । तस्बिर : राधेश्याम विश्वकर्मा/ रासस
2081 14 1726725568
संविधान दिवसको अवसरमा बिहीबार गुल्मीको सदरमुकाम तम्घासमा सरसफाइ कार्यक्रममा सहभागीहरु। तस्बिर : जनार्दन घिमिरे / रासस
2081 15 1726725566
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सुदूरश्चिम प्रदेश मूल समारोह समितीले बिहीबार धनगढीमा आयोजना गरेको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत । तस्बिर : सुरेन्द्रबहादुर ताम्राकार/रासस
2081 16 1726725566
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सुदूरश्चिम प्रदेश मूल समारोह समितीले बिहीबार धनगढीमा आयोजना गरेको कार्य्रकममा राना थारु समुदायको लोकसंस्कृति झल्काउँने होरी नृत्यु प्रस्तुत गर्दै थारु समुदायका कलाकार । तस्बिर : तिलकराज ओझा / रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका