जोडिनुहोस
  • होमपेज
  • दशैंलाई मुस्ताङबाट आइपुगे च्याङ्ग्रा

दशैंलाई मुस्ताङबाट आइपुगे च्याङ्ग्रा

काठमाडौं। मासुप्रेमीका लागि आशनन्न दशैँमा बेच्ने च्याङ्ग्रा मुस्ताङबाट काठमाडौं आइपुगेका छन् । दशैं र तिहारसहितका चाडलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं भित्र्याइएको हो ।

अहिले यी च्याङ्ग्रालाईकलंकीको खसी बजारमा बिक्रीका लागि राखिएको छ । पहिलो दिन बुधबार ७९ वटा च्याङ्ग्रा कलंकी खसी बजार आइपुगेका हुन् । यसपटक जिउँदो च्याङ्ग्रा प्रतिकिलोग्राम १३ सय रुपैयाँले बिक्री गरिने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका