जोडिनुहोस
  • होमपेज
  • माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ४८ वर्षीय चौधरीको मृत्यु

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ४८ वर्षीय चौधरीको मृत्यु

काठमाडौं। बाँके, बैजनाथ गाउँपालिका–२ हरियाली चोक बस्ने ४८ वर्षीय बुद्धि चौधरीको माटोको ढिस्कोले पुरिएर शुक्रवार बिहान मृत्यु भएको छ । माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका