जोडिनुहोस
  • होमपेज
  • दसैँमा पनि मानव अधिकार आयोग खुला रहने

दसैँमा पनि मानव अधिकार आयोग खुला रहने

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ ।

आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए । आयोगले यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।

दुई नेताहरूले गाजामा मानवीय सहायता बढाउन र यसको निरन्तर वितरण सुनिश्चित गर्न पनि छलफल गरेका छन् । राजा अब्दुल्लाह द्वितीयले दुई–राज्य समाधान र प्यालेस्टाइन राज्यको मान्यताको लागि स्पेनको समर्थनको प्रशंसा गर्दै क्षेत्रीय स्थिरता पुनःस्थापना गर्न जोर्डनले स्पेनसँग समन्वय गरिरहने कुरामा जोड दिए ।

आफ्नो पक्षको लागि राजा फिलिपले क्षेत्रीय चुनौतीहरूको सामना गर्न जोर्डनलाई आफ्नो देशको समर्थन व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका