जोडिनुहोस
  • होमपेज
  • काभ्रेमा बस र सुमो सुख्खा पहिरोमा पुरिए, बीपी राजमार्ग पुनः अवरूद्ध

काभ्रेमा बस र सुमो सुख्खा पहिरोमा पुरिए, बीपी राजमार्ग पुनः अवरूद्ध

पहिरोले सिन्धुली खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई धकेली २० मिटर तल पुर्‍याएको प्रहरीले जनाएको छ ।

यस्तै खोटाङबाट काठमाडौं आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पनि पहिरोले पुरेको प्रहरीको भनाई ।

सुमोको पछाडि भागमा मात्रै देखिएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। अहिले दुवैतर्फ सडक अवरुद्ध भएकाले यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका