जोडिनुहोस
  • होमपेज
  • खोटाङको कुविण्डेमा भूकम्पको धक्का महसुस

खोटाङको कुविण्डेमा भूकम्पको धक्का महसुस

खोटाङ। खोटाङको कुविण्डेमा भूकम्पको धक्का महसुस गरिएको छ।

कुविण्डे आसपासलाई केन्द्र बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति १० बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका