जोडिनुहोस
  • होमपेज
  • दसैँ मनाएर शहर फर्किए मान्छे, काठमाडौंमा बढ्यो चहलपहल

दसैँ मनाएर शहर फर्किए मान्छे, काठमाडौंमा बढ्यो चहलपहल

काठमाडौं। दसैँ मनाउन गाउँ गएका फर्किने क्रम बढेको छ।

नेपालीहरूको महान चाड वडा दसैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ।

काठमाडौंको कलङ्की, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ। दसैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भए पनि विस्तारै गाउँ गएकाहरू उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ।

गाउँबाट फर्किएकाहरू सडकमा सामान र बालबालिकाहरू सहित उभिएको देख्न सकिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?