जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो

काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो

काठमाडौं। उपत्यकाको तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ । बिहीबार बिहानैदेखि काठमाडौं धुम्म देखिएको छ । अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापकअनुसार बिहीबार काठमाडौँ उपत्यकाको वायुको गुणस्तर १६३ मा छ ।

वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआइसिएन’को वेबसाइटमा काठमाडौं वायु प्रदूषणको हिसाबले आज ८ औँ स्थानमा छ भने । पहिलो मा भारतको दिल्ली सहर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका