जोडिनुहोस
  • होमपेज
  • दोलखा लामिडाँडा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

दोलखा लामिडाँडा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

दोलखा। दोलखामा भूकम्प गएको छ । शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका