जोडिनुहोस
  • होमपेज
  • आफूखुसी गैरहाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

आफूखुसी गैरहाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं। आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायब निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरूको नामठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउनुपर्ने छ।

यदि यो सूचनाको बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ।

हेर्नुहोस् गैरहाजिर भएकाहरूको नामावली–

023124520699999999

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका