जोडिनुहोस
  • होमपेज
  • पोखरामा प्रहरी र रास्वपा कार्यकर्ताबीच घम्साघम्सी, प्रहरीद्वारा अश्रुग्यास प्रहार

पोखरामा प्रहरी र रास्वपा कार्यकर्ताबीच घम्साघम्सी, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं। पार्टी सभापति रवि लामिछानेलाई माद थपका लागि प्रहरीले अदालत उपस्थित गराएको विरोधमा रास्वपा कार्यकर्ताले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ।

रास्वपा कार्यकर्ताले निषेधित क्षेत्रमा प्रवेश गरेरर विरोध पदर्शन गर्न खोजेको प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् ।

सभापति पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् आज लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक अदालत उपस्थित गराउनेबेला बाहिर उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका