जोडिनुहोस
  • होमपेज
  • सुर्खेत–दैलेख सीमामा दुर्घटनाः ४ जनाको मृत्यु, २५ जना घाइते

सुर्खेत–दैलेख सीमामा दुर्घटनाः ४ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं। दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी शुक्रवार दिउँसो २ः२० बजे दैलेख र सुर्खेतको सीमानामा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका