जोडिनुहोस
  • होमपेज
  • स्थानीय तह उपनिर्वाचनः सुरु भयो मनोनयन दर्ता

स्थानीय तह उपनिर्वाचनः सुरु भयो मनोनयन दर्ता

काठमाडौं। मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता सुरु भएको छ।

बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचन ४४ पदमा हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका