जोडिनुहोस
  • होमपेज
  • अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्‍याे

अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्‍याे

काठमाडौं। अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । विपद् कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको मन्त्रालयले आज प्रेस नोटमार्फत जानकारी दिएको हो ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षा तथा बाढी/पहिरो र डुबानबाट क्षति भएपछि असोज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयबाट विपद् कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?