जोडिनुहोस
  • होमपेज
  • एनपीएलबारे विज्ञापन बोर्डले क्यानलाई सोध्यो स्पष्टीकरण

एनपीएलबारे विज्ञापन बोर्डले क्यानलाई सोध्यो स्पष्टीकरण

काठमाडौं। विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण सोधेको छ ।

एनपीएलको प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौताबारे विज्ञापन बोर्डले क्यानलाई स्पष्टीकरण सोधेको हो ।

विज्ञापन बोर्डले क्यानसँग सात दिनभित्र जवाफ मागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका