जोडिनुहोस
  • होमपेज
  • ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं। नेपाल प्रहरीका ८ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब उपरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

आइतबार बसेको बढुवा समितिको बैठकले ८ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवाको पहिलो नम्बरमा ध्रुवराज राउत छन्।

त्यसपछि भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका