जोडिनुहोस
  • होमपेज
  • काठमाडौं उपत्यका विश्वकै तेस्रो प्रदूषित सहर

काठमाडौं उपत्यका विश्वकै तेस्रो प्रदूषित सहर
काठमाडौं । काठमाडौं उपत्यकामा आज वायु प्रदूषण उच्च भएको छ । आज बिहानको मापनअनुसार काठमाडौं उपत्यका प्रदूषणका हिसाबले तेस्रो स्थानमा रहेको छ ।

स्वीस वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एयरले काठनडौंलाई तेस्रो प्रदूषित सहरको सूचीमा राखेको छ । हाल काठमाडौंको हावाको गुणस्तर १७५ अर्थात् अस्वास्थ्यकर रहेको छ । पाकिस्तानको लाहोर पहिलो नम्बरमा छ । लाहोरको प्रदूषणको स्तर ६११ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका