जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना

दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अस्पतालमा भर्ना गरिएको छ।

उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्युरोका एकजना अधिकृतले बताए।

सर्वोच्चले उनी क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था गर्न आदेश दिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका